दफा १४
शपथग्रहण गर्ने
पहिलोपटक नियुक्ति भई आफ्नो कार्यभार सम्हाल्नु अघि प्रत्येक निजामती कर्मचारीले तोकिएबमोजिमको शपथग्रहण गर्नुपर्नेछ ।